प्रदर्शनकारीलाई बालेनको फेरी अपिल : हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सलबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’ पहिला संसद् विघटन अनि […]