गृहमन्त्री लेखकद्धारा राजीनामा
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारमा आफू पदमा बस्न नसक्ने जानकारी गराएका थिए । सोही लगतै प्रधानमन्त्री ओलीलाई उनले राजीनामा पत्र बुझाए । […]