एमालेको विजयी यात्रालाई रोक्न भित्र र बाहिरबाट षड्यन्त्र भइरहेको छ: नेता सुनुवार
ओखलढुङ्गा । नेकपा (एमाले) ओखलढुङ्गाले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ऐतिहासिक विजय हासिल गर्ने लक्ष्यसहित चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ । पार्टीका केन्द्रीय कमिटी सदस्य तथा ओखलढुङ्गा इन्चार्ज यज्ञराज सुनुवारले एमालेको विजयी यात्रालाई रोक्न भित्र र बाहिरबाट विभिन्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।सुनुवारले यस्तो अवस्थामा पार्टी कार्यकर्ता र समर्थकहरू अझ […]