पोखरादेखि डर लागेर भैरहवा विमानस्थलबाट भाग्न बाध्य योगेश
भैरहवा विमानस्थल अध्ययन गर्न गठित समितिमा बस्न सांसद योगेश भट्टराईले अस्वीकार गर्नुएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरूले प्रश्न उठाएपछि एमाले सांसद भट्टराईले नबस्ने घोषणा गर्नुभएको हो । अर्थात यसबाट बुझन् सकिन्छ, पोखरादेखि डर लागेर भैरहवा विमानस्थलदेखि भाग्न बाध्य योगेश । उहाँको ठाउँमा अच्युत मैनालीलाई संयोजक […]