असली तथ्यांकले मात्रै वैज्ञानिक नीति निर्माण सम्भव – अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकको प्रयोगले मात्र असल नीति निर्माण सम्भव हुने बताएका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। खनालले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क (HDI) प्रतिवेदन तयार पार्ने योजनाबारे जानकारी दिए। उनका अनुसार, यसले नीति निर्माणलाई वैज्ञानिक, समयसापेक्ष र प्रशासकीय […]