कामना सेवा विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण
कामना सेवा विकास बैंकले इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर सहयोग गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका हुन् । सञ्चालक तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रानाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पार्यक्रममा प्रहरी निरीक्षक धर्मराज खत्री र शालिकराम खनाल र […]