प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच बालुवाटारमा भेटबार्ता
२४ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार बालुवाटारमा तीन घण्टा लामो भेटवार्ता भएको छ । बिहीबार बिहान ११ बजेदेखि भएको छलफलमा मुख्य रूपमा आगामी निर्वाचनलाई केन्द्रमा राखेर विचार–विमर्श गरिएको बालुवाटार स्रोतले जनाएको छ । वार्ताका क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा दृढ रहेको र […]