अर्थमन्त्री पौडेलद्वारा बजेट लक्ष्य पूरा गर्न सक्रियता र सुधारमा जोड
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले तय गरेका उद्देश्यहरु पूरा गर्न तत्काल सक्रिय भएर लाग्न निर्देशन दिएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेको उल्लेख गर्दै आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलन लगायतका लक्ष्यहरु पूरा गर्न औसत प्रयास पर्याप्त नहुने र कार्यशैली बदल्नुपर्नेमा […]