‘भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ’-प्रम
प्रधनमन्त्री (प्रम)केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कुटनीतिक छलफल भएको जानकारी दिनुभएको छ । आज शुक्रबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदे उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्का कुटनीतिक छलफल भएको उल्लेख गर्नुभयो । उहाँले […]