मादुरोको अपहरणपछि उत्तर कोरियाले पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। यो प्रक्षेपण दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ चीनको राजकीय भ्रमणमा जानु केही घण्टा अघि भएको हो। दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार क्षेप्यास्त्र बिहान करिब ७:५० बजे (स्थानीय समय) प्योङयाङ नजिकबाट प्रक्षेपण गरिएको थियो। विश्लेषकहरूले यो प्रक्षेपणलाई […]