गरिमा बैंकले मोबाईलमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। ग्राहकहरू नजिकैको शाखा कार्यालयमा गएर फारम भरेपछि आफ्नो मोबाईल बैंकिङ एपमा यो सुविधा सक्रिय गर्न सक्नेछन्। यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले फोनपेको कुनै पनि क्यूआर कोड वा फोनपे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन्। […]