सरकारद्वारा असोज १ लाई शोक दिवस घोषणा, सहादतप्राप्तलाई राष्ट्रिय सम्मान
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई शोक दिवसको रूपमा मनाउने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तिलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गर्ने निर्णय गरेको छ। मृतकका परिवारलाई १५ लाख रुपैयाँ सहयोग प्रदान गरिने पनि बैठकले जनाएको छ। त्यस्तै, आन्दोलनका क्रममा भएको […]