प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भयो : मानव अधिकार आयोग
काठमाडौं । मानव अधिकार आयोगले जेन जी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न निर्देशन दिएको छ । आइतबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भएको जनाउँदै यो कार्य बन्द गर्न निर्देशन दिएको हो । विज्ञप्तिमा लेखिएको छ,’नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुन बमोजिम कुनै पनि व्यक्ति वा […]