एनएमबि बैंक र बुटवल हस्पिटल प्रालिबिच सम्झौता
एनएमबि बैंक र बुटवल हस्पिटल प्रालिबिच बैंकका कर्मचारी र तिनका परिवार एवं ग्राहकलाई छुट दिलाउन सहकार्य भएको छ । यस्तो सुविधा दिन बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटलका अध्यक्ष चुन्नुप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यससँगै हस्पिटलले प्रदान गर्ने सेवा बेड चार्ज, ल्याब येस्ट, अप्रेसन चार्ज, युएसजी/इसिजी/इको/एक्सरे, फिजियोथेरापी र मेडिसिनमा बैंकका […]