हुलासको ‘स्काइलाइन’ ब्रान्ड सार्वजनिक: मैतीघरमा प्रिमियम झ्याल-ढोकाको ‘अनुभव केन्द्र’ खुल्यो
हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्यालको ब्रान्ड ‘स्काइलाइन’ को आधिकारिक शोरूम र अनुभव केन्द्र आजबाट विधिवत् उद्घाटन गरिएको छ। काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेज अगाडि खोलिएको यस शोरूमलाई ग्राहकहरूका लागि विशेष रूपमा ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ। यो केन्द्रमा ग्राहकहरूले स्काइलाइन उत्पादनहरूलाई प्रत्यक्ष रूपमा छूने, महसुस गर्ने, नजिकबाट बुझ्ने र […]