वैदेशिक सहायता लक्ष्य चुक्यो : आधाभन्दा कम मात्रै प्राप्त
सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा ठूलो परिमाणको वैदेशिक सहायता ल्याउने योजना बनाएको थियो । तर वर्षको अन्त्यसम्ममा त्यस्तो योजना सफल हुन सकेन। अनुदान र ऋण दुवै मिलाएर पनि कुल लक्ष्यको आधाभन्दा कम मात्र सहायता प्राप्त भएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार सरकारी संयन्त्रमा ढिलाइ, कामको गति सुस्त र वैदेशिक साझेदारसँगको कमजोर समन्वय नै […]