राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्दै ‘TIVSIAN MEET’ सम्पन्न
Insight Vision Secondary School & College, धुम्बराहीमा आज ‘TIVSIAN MEET’ भव्य तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। “National Glory, Our Students’ Story” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयमा अध्ययन गरेका तथा हाल नेपाली राष्ट्रिय टिममा आबद्ध रहेका खेलाडीहरूलाई विशेष सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख आकर्षणका रूपमा नेपाली राष्ट्रिय महिला फुटबल टिम की सदस्य तथा विद्यालयकी […]