शुक्रबार सुन–चाँदी दुवैको मूल्यमा वृद्धी: सुनमा २०० र चाँदीमा १५ रुपैयाँले उकालो
साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो भने चाँदी १५ रुपैयाँले महँगिएको छ। आजको बजार मूल्य अनुसार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार यो मूल्य […]