शान्ति मिसनमा नेपाली सेनाको कोटा घट्दा पनि अग्रस्थान कायम
संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा जाने सैनिकको कोटा कम्तीमा २५ प्रतिशत घटाउने निर्णय गरेको छ। यद्यपि, नेपाली सेनाले भने कोटा घटे पनि सबैभन्दा बढी योगदान गर्ने राष्ट्रको शीर्ष स्थानमा रहने सुनिश्चित गरेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका महानिर्देशक तथा उपरथी अनुपजंग थापाले जानकारी दिँदै भने, “कोटा घट्टा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा असर पर्नु […]