वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपाको आईपीओ खुला
सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी मंसिर २५ गतेदेखि शेयर सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। बैंकले यस समूहका नेपाली लगानीकर्तालाई प्राथमिकतामा राख्दै छुट्टै कोटा मार्फत आईपीओ आवेदन दिन अवसर प्रदान गरेको हो। बैंकलाई कुल जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँमध्ये ३३ प्रतिशत बराबर १७ करोड […]