भदौ १४ गते नेपालमा पहिलो पटक फिटनेस एक्स्पो हुँदै
नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘नेपाल फिटनेस एक्स्पो, २०८२’ आयोजना हुने भएको छ । फिटनेसलाई शिक्षाको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले क्लासिक फिटनेस एकेडेमीले यो एक्स्पो आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यसको व्यवस्थापन रिंगल इभेन्टले गर्नेछ । आगामी भदौ १४ गते होटेल मल्लमा हुने यस एक्स्पोमा ७० लाख रुपैयाँ भन्दा बढी खर्च […]