चीनिया क्षेत्रमा अलपत्र १२०० नेपाली स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयद्धारा चीनसँग अपिल
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। अलपत्र १ हजार २०० नेपालीलाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको जिल्ला प्रशासन कायाृलय रसुवाले जनाएको छ । केरुङमा रहेका नेपालीलाई अहिले खाने, बस्ने व्यवस्था चिनियाँ पक्षले नै गरिरहेको छ। अलपत्र […]