अनलाइनखबरको प्रधान सम्पादकमा बस्नेत
अनलाइनखबर डटकमको प्रधान सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् । अनलाइनखबर नेपाल प्रा।लि।को सञ्चालक समिति बैठकले बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै निवर्तमान प्रधान सम्पादक शिव गाउँलेले दिएको राजीनामा पनि स्वीकृत भएको छ । बस्नेतले १ साउन २०७९ देखि अनलाइनखबरमा सम्पादकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । बस्नेतले यसअघि कान्तिपुर दैनिकमा राजनीतिक […]