आन्दोलनका कारण पर्यटक आगमनमा करिब ५० प्रतिशतले प्रत्यक्ष प्रभाव परेको छ
नेपालमा पछिल्लो समय भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । नेपाल भ्रमणमा आउन लागेका सयौं पर्यटकले आफ्नो यात्रा रद्द गरेका छन् । यसै सिलसिलामा अबको पर्यटन पुनःउत्थानका लागि के गर्न सकिन्छ भनेर ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष सहदेव धमला(विमल)सँग कुराकानी हालैको जेन-जी आन्दोलनले ठमेलसहित समग्र पर्यटन क्षेत्रमा कस्तो असर पारेको छ […]