सामसङ नेपालमा नयाँ ग्यालेक्सी Z फोल्ड७ र फ्लिप७ प्रि-अर्डर खुल्यो
सामसङ नेपालले अत्याधुनिक फोल्डेबल स्मार्टफोन ग्यालेक्सी Z फोल्ड७ र Z फ्लिप७ को प्रि-अर्डर खुलाएको छ। ग्लोबल अनप्याक्ड पछि, नेपाली उपभोक्ताले २०७५ साल साउन २२ (अगस्ट ७) देखि साउन २९ (अगस्ट १४) सम्म यी नयाँ स्मार्टफोन प्रि-अर्डर गर्न सक्नेछन्। ग्यालेक्सी Z फोल्ड७ श्रृंखलाले सबैभन्दा पातलो र हलुका डिजाइनमा, नयाँ ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र आर्टिफिसियल इन्टेलिजेन्स […]