नेपाली सडकमा ट्राइम्फको नयाँ रफ्तार: ‘स्क्याम्बलर ४०० एक्ससी’ सार्वजनिक
काठमाडौँ । नेपालका एड्भेन्चर मोटरसाइकल प्रेमीहरूको प्रतीक्षा समाप्त भएको छ। ट्राइम्फ मोटरसाइकल नेपालको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बहुप्रतीक्षित ‘ट्राइम्फ स्क्याम्बलर ४०० एक्ससी’ (Triumph Scrambler 400 XC) आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँपन र विशेषता मध्यम क्षमताको एड्भेन्चर सेग्मेन्टमा नयाँ परिभाषा कोर्न तयार यो मोटरसाइकल आधुनिक प्रविधि र क्लासिक डिजाइनको उत्कृष्ट […]