आईजीआई प्रुडेन्सियल बीमामा रोजगारी अवसर
काठमाडौं । IGI प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २०२६ का लागि नेपालभर ठूलो भर्ती अभियान सुरु गरेको छ। कम्पनीले आफ्नो मार्केटिङ विभागमा दक्ष र परिणाममुखी व्यक्तिहरूलाई समावेश गर्न आवेदन आह्वान गरेको छ। उपलब्ध पद र करियर ट्र्याक: आईजीआई प्रुडेन्सियलले चार प्रमुख श्रेणीमा आवेदन खुलाएको छ: असिस्टेन्ट म्यानेजर र डेप्युटी म्यानेजर: न्यूनतम योग्यता: स्नातक (स्नातकोत्तर प्राथमिकता) अनुभव: न्यूनतम […]