वृद्धिदर बढ्यो तर लक्ष्य चुक्यो, बजेट र राजस्व दुवैमा कमजोरी
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्रले गत वर्ष केही सुधार देखाए पनि निर्धारित लक्ष्यहरूमा पुग्न नसकेको प्रष्ट पारेको छ। प्रतिवेदन अनुसार देशको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.६७ प्रतिशत भन्दा उच्च हो। तर, सरकारद्वारा तय गरिएको ६ प्रतिशतको लक्ष्य भने पूरा हुन सकेन। आर्थिक गतिविधि […]