जेनजी आन्दोलनको क्षतिपछि बीमाबाट २ अर्ब निस्कियो, सिद्धार्थ अग्रस्थानमा
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरुले अहिलेसम्म झन्डै २ अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दावी र भुक्तानीको प्रक्रिया तीव्र गतिमा अघि बढ्दै गएको छ। आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको थियो। सवारीसाधनदेखि घर, पसल र […]