संशोधित राष्ट्र बैंक ऐन: स्वायत्तता, डिजिटल मुद्रा र कडा निगरानी
काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐनको प्रस्तावित संशोधन मस्यौदाले केन्द्रीय बैंकको भूमिका, अधिकार र दायित्वलाई थप स्पष्ट, परिणाममुखी र आधुनिक बनाउने लक्ष्य लिएको छ। मस्यौदामा राष्ट्र बैंकलाई अझ स्वायत्त बनाउनेदेखि डिजिटल मुद्रालाई कानुनी मान्यता दिने, कमजोर वित्तीय संस्थामाथि समयमै हस्तक्षेप गर्ने र समग्र वित्तीय प्रणालीको निगरानी दायरा विस्तार गर्ने व्यवस्था समेटिएका छन्। संशोधन प्रस्तावअनुसार अब […]