बिजुली उत्पन्न गरेर ‘सास फेर्न’ सक्ने ब्याक्टेरिया उत्पादन
वैज्ञानिकहरूले विद्युतीय उत्पादन गर्ने ब्याक्टेरिया पत्ता लगाएका छन्। यसले भविष्यका आविष्कारहरूलाई शक्ति दिनुका साथै बायोटेक्नोलोजी र इनर्जि इण्डस्ट्री (ऊर्जा उद्योग) मा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताइएको छ। राइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले एक निश्चित प्रकारको ब्याक्टेरियाले अक्सिजन सास फेर्नको सट्टा इलेक्ट्रोनहरूलाई आफ्नो वरपर धकेल्ने प्राकृतिक प्रक्रिया प्रयोग गरेर बिजुली उत्पादन गरेर सास फेर्छन् भन्ने कुरा पत्ता […]