डिजिटल सुरक्षामा नेपाली किशोरको विश्वव्यापी सफलता: नासाले गर्यो १५ वर्षीय विक्रान्तको सम्मान
काठमाडौँ, फागुन ४ गते । नेपालको प्रविधि क्षेत्रका लागि एक गर्विलो क्षण थपिएको छ। १५ वर्षीय नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता विक्रान्त चौधरीले विश्वकै प्रतिष्ठित अन्तरिक्ष निकाय ‘नासा’ (NASA) को डिजिटल पूर्वाधारमा सुरक्षा कमजोरी पत्ता लगाएर अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरेका छन्। सन् २०२६ को सुरुवातमै विक्रान्तले नासाको प्रणालीमा रहेको गम्भीर प्राविधिक त्रुटि पहिचान गरी जिम्मेवार ढङ्गले […]