‘समृद्धि, समता र स्वाभिमान’: गतिशील लोकतान्त्रिक पार्टी
नेपालको वर्तमान राजनीतिमा ‘समृद्धि, समता र स्वाभिमान’ केवल नारामा मात्र सीमित भइरहेका बेला गतिशील लोकतान्त्रिक पार्टीले भने यसलाई प्राप्त गर्ने ठोस आधारका रूपमा सुशासन र उद्यमशीलतालाई अघि सारेको छ। पार्टीको दृढ विश्वास छ कि जबसम्म मुलुकमा विधिको शासन र इमानदार सुशासन कायम हुँदैन, तबसम्म उद्यमशीलताको जग बलियो हुन सक्दैन। नेपालको विशिष्ट भूगोल र प्राकृतिक स्रोतलाई […]