स्किल विक २०२६’ सम्पन्न: पाँच विधामा ‘स्किल हिरो अवार्ड’ प्रदान
काठमाडौँ, माघ ६ । युवाहरूमा व्यावसायिक सीपको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सातौँ संस्करणको ‘स्किल विक २०२६’ एक विशेष समारोहका साथ ललितपुरमा सम्पन्न भएको छ। ग्लोकल प्रा. लि. अन्तर्गतको ‘ग्लोकल आफ्टर स्कूल’ द्वारा आयोजित यस कार्यक्रमको समापनमा सीपका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच व्यक्तित्वहरूलाई ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको छ। सीप र दक्षताको साताव्यापी उत्सव […]