आईपीओ आवेदनको अन्तिम मौका: बुङ्गल हाइड्रोका स्थानीयले आजभित्र नाम दर्ता गर्नुपर्ने
बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असार २९ गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीलाई ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत, अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त भएको हो। यस अन्तर्गत ८ करोड ३० […]