सामाजिक विकृतिविरुद्ध कानुनि सचेतना फैल्याउन जुगलमा सडक नाटक प्रदर्शन
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयमा सामाजिक विकृतिविरुद्ध कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सडक नाटक कार्यक्रम सम्पन्न भएको छ। जुगल गाउँपालिकाको सहयोगमा आवाज आर्ट क्रिएशन प्रा। लि।द्वारा उक्त नाटक प्रदर्शन गरेको हो। पछिल्लो समय जुगल गाउँपालिकामा सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण विद्यार्थी तथा युवाहरू मानसिक दबाबमा पर्ने, पारिवारिक तथा सामाजिक सम्बन्ध कमजोर हुने […]