भैरहवाको अब दुईतर्फी तर महेन्द्रनगर र जनकपुर एयररूट जुटेन
भारतले भैरहवाको एयर रूटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ। हाल काठमाडौंबाट उडेका अन्तर्राष्ट्रिय विमानहरू भैरहवाबाट बाहिरिन पाउँथे। भारतीय आकाश हुँदै काठमाडौं भित्रिने जहाजहरू भने सिमराबाट मात्र भित्र पस्न पाउँथे। प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमणका क्रममा भारतले भैरहवाको एयररूटलाई दुईतर्फी बनाउन सहमति जनाएको हो। नेपाल र भारतले जारी गरेको संयुक्त वक्तव्यमा एयररूटको विषय समेटिएको हो। ‘प्रधानमन्त्रीहरूले […]