आज अप्रिल २-विश्व अटिजम जागरुकता दिवस
विश्व अटिजम जागरुकता दिवस हरेक वर्ष अप्रिल २ मा मनाइने हो । संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा तोक्न सर्वसम्मतिले मतदान गरेपछि पहिलो पटक अटिजम जागरूकता दिवस सन् २००८ मा यो दिवस मनाइएको पाइन्छ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त […]