प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई थुनामा पठाउन अदालतको आदेश
प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले मंगलबार शेरचनलाई थुनामा पठाउन आदेश दिएको हो। शेरचनविरुद्धको थुनछेक उच्च अदालत पाटनका न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको इजलासमा भएको थियो। शेरचनविरुद्ध विप्रेषण वापतको रकमको ब्याज ८ करोड ९३ लाख १९ […]