१० दिनपछि आइपिएल शुरु
इन्डियन प्रिमियर लिग (आइपिएल) १० दिनपछि आज पुनः सुरु हुँदैछ। भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण आइपिएल स्थगित भएको थियो। अहिले तनाव कम भइसकेको छ । दुवै देशले युद्धविरामको घोषणा गरेका छन् । आइपिएलको चर्चा विस्तारै पुनः सुरु भएको छ । विदेशी खेलाडीहरु आआफ्नो देश फर्किए पनि, यात्रा तालिका अचानक फेरिनु, उडान रद्द हुनु र […]