इथियोपियामा १२ हजार वर्षपछि अचानक ज्वालामुखी विस्फोट
इथियोपियामा १२ हजार वर्षपछि आइतबार अचानक ज्वालामुखी विस्फोट भएको छ। विस्फोटबाट निस्केको धुवाँ लगभग १५ किलोमिटर उचाइसम्म पुग्यो र लाल सागर हुँदै यमन र ओमानसम्म फैलियो। अफार क्षेत्रको हाली गुब्बी ज्वालामुखीमा विस्फोट भएको हो। घटनामा कसैको पनि मृत्यु भएको छैन, तर यमन र ओमानका सरकारले मानिसहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्, विशेष गरी श्वासप्रश्वास समस्या […]