ईप्पानले असोजमा पावर समिट २०२५ आयोजना गर्ने
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ईप्पानाले ले पावर समिट २०२५ आयोजना गर्ने भएको छ। नेपाल सरकारले आगामी १० बर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अर्न्तराष्टिय स्तरको कार्यक्रमको रुपमा परिचित पावर समिट, २०२५ आयोजना हुन लागेको हो। इप्पानको विशेष कार्यक्रम ईप्पान फ्लागसिपको रुपमा सुपरिचित यो […]