को हुन – सरकारको नजरमा नेपालका महत्वपूर्ण व्यावसायिक व्यक्ति तथा संस्थाहरू
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकको निर्यात, रोजगारी, लगानी प्रवद्र्धन र व्यवसाय विकासमा उल्लेखनीय योगदान पुर्याउने ३० व्यावसायिक कम्पनी तथा संस्थालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति ‘CIP’ सम्मान प्रदान गरेको छ। बुधबार राजधानीमा आयोजित एक विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘CIP’ सम्मान वितरण गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सम्पन्न उक्त […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                             
                             
                            