मिस पवि कर्णाली यशभिसको टिकटक फेसमा अनुबन्धित
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशभिसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)लाई अनुबन्धित गरेको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि मिस पविलाई अनुबन्ध गरिएको हो । कर्णाली यशभिसले टिममा ब्राजिलियन […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            