वर्तमान ओली सरकार कामचलाउ मात्रै हो : अधिवक्ता न्यौपाने
वर्तमान सरकारको वैधानीकता सकिएकोले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले जिकिर गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा न्यौपानेले उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने विषय गैर संवैधानीक हुने बताएका छन् ।सत्तारुढ काँग्रेस–एमालेले उपसभामुख रानालाई हटाउने तयारी गरेपछि पत्रकारसम्मेलन गरेको सो मञ्चले सरकारको वैधानीकताको विषयलाई […]