गायिका समीक्षा अधिकारी : प्रधानमन्त्रीलाई सम्मान महेश बस्नेतलाई कटाक्ष
गायिका समीक्ष्या अधिकारी लेख्छिन् :- सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु। जनताको अदालत भन्दा ठुलो अरु […]