‘गेट रेडी विथ मि’ ट्रम्पकी नातिनी
जसरी बराक ओबामा राष्ट्रपति हुँदा उनका छोरीहरु मालिया र साशा ओबामाको चर्चा हुन्थ्यो त्यसरी नै अहिले चर्चा बटुलिरहेकी छिन् काई म्याडिसन ट्रम्प। डोनाल्ट ट्रम्पका ११ नातिनातिनामध्ये जेठी काई डोनाल्ड ट्रम्प जुनियर र उनकी पूर्वपत्नी भानिसाकी छोरी हुन्। पाँच सन्तानमध्ये काईको बेग्लै चर्चा छ इन्टरनेट दुनियाँमा। यसो हुनुमा खास कारण छ– उनी हजुरबासँग निकै रमाउँछिन्। विश्वकै […]