सुशीला कार्कीप्रति जनअपेक्षा : देशले अब आमा पायो’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ । जेन–जीको नेतृत्वमा भएको युवा आन्दोलनले निर्णायक मोड लिँदै देशमा राजनीतिक परिवर्तन ल्याएको छ । आन्दोलनको सफलताले इतिहासमै पहिलो पटक एक महिलालाई प्रधानमन्त्रीको रुपमा स्थापित गराएको छ […]