केडिया फाउन्डेसनले दियो उपत्यका प्रहरी कार्यालयलाई विपत् उद्धार सामग्री
विपत् जोखिम न्यूनीकरण गर्न सुशील केडिया सेवा फाउन्डेसनले उपत्यका प्रहरी कार्यालयलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामग्रीमा रबर बोट, लाइफ ज्याकेट, बुटलगायत छन् । फाउन्डेसनका अध्यक्ष सुमित केडियाले उपत्यका प्रहरी कार्यालय, रत्नपार्कका प्रहरी प्रमुख टेकबहादुर तामाङलाई सो सामग्री वितरण गरेका हुन् ।सामग्री ग्रहण गर्दै प्रहरी प्रमुख तामाङले विपत्को कुनै निश्चित समय नहुने […]