उरुग्वे र केप भार्डे २–२ गोलको बराबरीमा
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा उरुग्वे र केप भार्डेले २–२ गोलको बराबरी खेलेका छन्। बराबरीमा रोकिएर दुवै टोलीले अंक बाँडेका छन्। पहिलो हाफको खेल सकिँदा उरुग्वेले केप भार्डेविरुद्ध २-१ को अग्रता बनाएको थियो। तर खेलको ६१ औँ मिनेटमा केभ भार्डेका हेलियो भरेलाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसपछि खेलमा कुनै पनि टोलीबाट […]